२०८३ वैशाख २ बुधवार | Wednesday, Apr 15 2026

चाँडै सुत्नु, चाँडै उठ्नु स्वास्थ्यको लागी फाइदाजनक

काठमाडौं । हामी बिहान चाँडै उठ्न चाहन्छौं । तर अघिल्लो दिन राती चाँडै सुतेको थियौं कि थिएनौं पत्तो पाउँदैनौ । पर्याप्त समय निन्द्रा पुगेन भने दिउँसो अफिसको काममा बाधा पुग्छ ।

मानिसको निन्द्रा अपर्याप्त हुँदा नसा चिकित्सकको सल्लाहमा लिने निदाउने औषधी लिनु खासै फाइदाजनक नहुने तर्क गरिन्छ । नसाको औषधीको विराममा निदाउने औषधी लिँदा शरीर आलस्य हुने बताइन्छ ।

चिकित्सकको भनाईमा रातमा अनिदो हुने बानीले स्वास्थ्यमा नकारात्मक असर पर्ने बताइन्छ । गुणस्तरयुक्त स्वास्थ्य को लागि पूर्ण आरामको जरुरत हुन्छ । मानसिक , शारिरीक र संज्ञानात्मक स्वास्थ्यको प्रबलता पनि पर्याप्त निन्द्रायुक्त समय चाहिने चिकित्सकहरुको भनाई रहेको छ ।

बिहान गल्ने मानिस किन राती गल्दैन ? मानिस गल्छ भने त्यसको कारण उ रात कति मात्रामा सुत्छ कि सुत्दैन भन्ने हुन्छ । राती चाँडो सुत्नाले फाइदामन्द हुने बताइन्छ । मेलाटोनिन हार्मोनको कारण मानिस धेरै सुत्ने भन्ने बानी पर्छ भन्ने बताइन्छ ।

विहान हार्मोनको शरिरमा फैलावट ज्यादा हुने, निन्द्रा ज्यादा लाग्ने भन्ने बताइन्छ । धेर सुत्न नसक्ने मानिसलाई अरु दिन भन्दा १५ वा ३० मिनेट छिटो सुत्न प्रेरित गराइन्छ । मानिसको स्वास्थ्य सुद्रिढ गर्न कफि पिउने आदत ल्याउन सक्छ । आफूलाई मनपर्ने खानेकुराको उपभोग गर्न सक्छ भने मानसिक रुपमा सवल हुन मनपर्ने चलचित्र हेर्न पनि सक्छ ।

२÷३ घण्टाको प्रविधियुक्त वातावरणमा रमाए पश्चात मानिस किताब पढेर सन्तुष्टि लिन सक्छ । सामाजिक सञ्जालमा रमाउन सक्छ अनि प्रशस्त निदाउन सक्छ । विहानी मौसमसँगै मानिसको मष्तिस्क सन्तुलित हुनु पर्छ । विहानको मुख धुवाई र दन्तमञ्जनसँगै ताजा हावाको आवश्यकता मानिसलाई पर्ने कुरा चिकित्सकहरु बताउँछन् ।

विहान चाँडै उठ्नु पर्नेमा उनीहरु जोड दिन्छन् । मानिसको मनमा लाग्ने कुराहरु मानिसलाई ७ देखि ९ घण्टा सुत्ने वातावरण चाहिने बताउँछन् । मानिसहरु दिनको समयमा काम गर्ने हुनाले राती धेर घण्टा सुत्नुपर्ने बताइन्छ ।

सन्तुलित आहार र दिनचर्या परिवर्तन गर्दै मानिस विहान उठ्ने संकल्प राख्छ । थोर निन्द्राको समस्याले गर्दा विहान मानिसको दृष्टि कम हुने चिकित्सकहरु बताउँछन् । मानसिक स्वास्थ्य प्रवल बनाउन, अविसाद भएका विरामहरुलाई छिटो सुत्न उनीहरु सर सल्लाह दिने गर्छन ।