परमप्रिय पालनहार श्रीकृष्ण मानिस एक सर्जक हो । उ अध्येता होइन । उ आँफै मात्र पुरक होइन । सवैका पालनहार भगवान कृष्ण हुनुहुन्छ । तर संसार अभौतिक प्राय पनि छ ।
मानिसले कर्म पनि गर्नुपर्छ यद्यपी यसको विशेषता भागवत गीतामा वर्णन गरिएको छ । ज्ञानी, ध्यानी परमप्रिय पालनहार हुनुहुन्छ । मानिसमा सम्पूर्णता, ज्ञान र त्याग प्राय निश्चित हुँदैन सवैकुराको युक्ति प्राप्त गर्न मानिसले सनातन वैदिक साहित्य अनुसरण गर्नुपर्दछ ।
मानिस भ्रममा रहेको हुन्छ, कहिलेकाँही गलत सावित हुँदा उ छल्न खोज्छ तर यथार्थतमा उसले सफलता प्राप्त गरेको हुँदैन । जीवन पछिको मृत्यु शाश्वत हो जसलाई “जीभा” भनिन्छ । सृष्टी अपरम्पार हुन्छ । हाम्रो कामहरुको सहकार्यतामा परामात्मा प्रत्यक्ष रुपमा सहभागी हुनुहुन्छ अनि हामीले जीउने जीवन स्वच्छ छ ।
धर्मको अनुशरण अवाञ्चनीय कदापी हुँदैन यो एक निष्ठा हो, विश्वासको प्रतिक हो । भगवान प्रतिको आस्था लोकत्व प्राप्त गर्नको लागी गरिन्छ । यसको कठिनाइ नै यसको अपव्याख्या हो । मानिसको श्रेय जुनै प्रकारको प्रगाढतामा भएपनि कर्म गर्न उ अवान्छनिय हुन्छ ।
परव्रम्हको अनुशरण कसरी गर्ने ? ध्येय कसरी बन्ने ? प्रकृति प्रेमी कसरी हुने ? रमाउनका लागी, खुसी हु्नको लागी अनि सार्थक जीवनको लागी ईश्वरको सामिप्यता हुन जरुरी देखिन्छ । त्यसो त यदाकदा हामी भौतिक अवस्थामा असमाञ्ज्यस्ताको लागी प्रकृतिसँग अनौठो गुहार मागिरहेको पनि हुन्छौं ।
तर चैतन्य प्रभू कृष्ण जसले हाम्रो गलत प्रवृत्तिलाई ध्यानमा राख्दै ज्ञानरुपी धरातलको सागरबाट आफ्ना भक्तहरुलाई ज्योती छर्नुहुन्छ । नास र अध्यात्म दुई अलग पाटा हुन् । तृप्ती र इच्छा मानवीय प्रकृतिका सर्जक हुन जसलाई “सनातन धर्म” भनिन्छ । आकाशीय नक्षत्रलाई चाँहि “अभक्त ” भनिन्छ ।
अध्यात्मवादमा ज्ञान र तृप्तीको आवश्यकता रहेको हुन्छ जब मानिसमा अनेकानन र असंख्य शक्तिहरुको विवेचना, स्वतन्त्र ज्ञान र शक्तिहरुको उपार्जन हुन्छ तब मानव मात्रमा विशिष्टता छाउँछ ।
वास्तवमा यही सन्देश गीतोनीपदेषमा भगवान कृष्णले यही सन्देश आफ्नो प्रिय पात्र अर्जुनलाई दिनुभएको छ । उहाँ भन्नु हुन्छ,“ जसले आफ्नो जीवनको अन्तमा शुद्वीकरणको लागि गंगाको पानी पिउँछ, उ अमृतमय बन्छ” हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे । हरे राम, हरे राम, राम राम, हरे हरे !








































