कम मात्रामा हुने कार्वोहाइड्रेट अनि प्रचुर मात्रामा हुने पौष्टिक पदार्थको कारण केटोजेनिक डायटको मूल्याङ्कन प्रभावित भएको हो ।
मानिसको तौल, इन्सुलिनमा पर्ने घटावले मानिसमा हुने सरुवा रोगहरु बाट बच्न केटोजेनिक डायटको असर रहेको बताइन्छ । दिनमा ५० ग्राम भन्दा तलको कार्वोहाइट्रेडको प्रभाव र मानिसमा पैदा हुने रोगनिरोधक प्रणालीलाई स्फुर्त पार्न यस प्रकारका डायटको महत्व परम्परागत रुपमा पनि असल रहेको बताइन्छ ।
यसमा हुने तत्व लुपसले चयापचाय प्रणालीमा दरिलो आयाम थप्ने बताइएको हो । केटो भनेको के हो ? बालबालिकामा हुने कुष्ठ रोगको निधान केटोको प्रयोगबाट कम हुने बताइएको छ । त्यसो त कि उनीहरुले कार्बोहाइड्रेट नै लिन छाड्नुप¥यो । भोको बस्नु पर्ने मानिसलाई कार्बोहाइट्रेडको जरुरत प्रचुर मात्रामा पर्ने गर्छ ।
तर अनावश्यक मात्रामा कार्बोहाइट्रेडको प्रयोगले शरिरमा मोटोपन ल्याउँछ । मानिसमा रहेको कलेजोको लागि चाहिँ केटोजेनिक डायटको आवश्यकताको प्रमाणित अनुसन्धानहरु रहेको चिकित्सकहरु बताउँछन् ।
मानिसका मांसपेशीहरु तन्दुरुस्त राख्नु त्यसै पनि असाधारण कुरा हो । शरिर सुन्निने, गल्ने र शरिरमा वायुको प्रभाव कम रहने केटोजेनिक डायटको अन्तरले हुने विश्लेषण गरिन्छ । शरिरको कोषको मात्रा बढाउन केटोजेनिक डायटको मूल्याङ्कन बढि रहेको बताइएको हो ।
शरिरमा हुने अनावश्यक दुखाईको सम्भावना केटो डाइटका प्रभाव वाट हट्ने बताइएको हो । केटोजेनिक डायट मासुः रातो मासु, ससेज, टर्की माछाः ट्राउट, टुना, सालमोन अण्डा, दुध ः ओमेगा –३ पाइने खाद्यान्न घिउ र क्रिमः बाक्लो हरियो घिउ चिजः खसी सुपारी र दानाः आलमोण्ड, ओखर, फर्सिका दाना तेलः जैतुन तथा एडभाकोको तेल थोरै कार्बोहाइट्रेड पाइने तरकारीः हरियो तरकारी, टमाटर, प्याज, रातो खुर्सानी अन्य खाद्य सामाग्रीः नुन, रातो खोर्सानी, जडीबुटी तथा मसाला अन्त्यमा, मधुमेह तथा अरु असाधारण दिर्घ रोग संक्रमण र सरुवा रोगहरुको लागि पनि केटोजेनिक डायटको सन्तुलन मिलाएर सेवन गर्ने, उचित व्यायाम र योग अभ्यासले शरिरलाई फाइदा हुने बताइन्छ ।
(स्रोतः मेडिकल न्यूज टुडे)








































