काठमाडौँ : वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथको रथयात्रा शुरु भएको छ। काठमाडौँ उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने प्रचलन छ।