नेपालमा मानसिक रोगीहरुको संख्या निकै उच्च रहेकाे छ । विभिन्न कारण वस मानिसहरु यस रोगको शिकार भएका हुन्छन् ।
विश्लेषकहरुले मानसिक रोगी भएका विरामीमा पनि विचारोपण गर्ने क्षमता उच्च रहेका वताएका छन् । अमेरिका स्थित अस्पतालका मनोवैज्ञानिक शाखाका रिपोर्ट हरु त्यहाँका प्रान्त, शिक्षण सेवाका अनुभव, तालिममा खटाइएका प्रशिक्षार्थीहरुका धारणा तथा विश्वासमा विचार प्रतिको नियन्त्रणलाई उच्च रुपमा अध्ययन गरियो ।
अस्पतालको मानसिक रोगीलाई उपचार गर्ने मनोवैज्ञानिक शाखाका चिकित्सकहरुले विरामीहरु स्वयंम घातक नवन्ने चिन्ता व्यक्त गर्दछन् । उनीहरु भन्छन्, “ यस किसिमका रोगीहरुलाई शिक्षण संस्थामा भर्ती गराउनु एक जोखिमपूर्ण कार्य हो ।
कहिले काहिँ मानिसहरु अस्पताल माथि प्रश्न तेर्साउँछन् र जान पनि मान्दैनन् । आफ्नो रोग लुकाएर लाभ उठाउन चाहन्छन् ।” वास्तवमा मानिसहरुको संवेदनशिलता र उनीहरुको सक्षमता उपचारमा सहभागि भैदिनाले भएको मानिन्छ ।
अदालतले मनोवैज्ञानिक प्रशिक्षण पश्चिमा शिक्षण संस्थाहरुमा कानूनी वैद्वता दिएको छ । यसकारण आफन्तहरुको जिम्मामा विरामीको ड्रेसिङ र स्यालिज बाट मानसिक विरामीलाई प्रशिक्षण गरिन्छ ।
वेलायतमा विरामीलाई चिकित्सक र कर्मचारीबिच समन्व हुन उपचार गर्न कानूनी वैद्वता चाहिन्छ भने इटालिमा यस्ता किसिमका रोगीहरुलाई निश्चित नगरपालिकाको मेयरको सिफारिस रहेको मुचुल्का अस्पतालमा बुझाउनु पर्ने हुन्छ ।
मानसिक रोगीको वैचारिक नियन्त्रण पारिवारीक पालन पोषण अनि सम्वन्धित व्यक्तिहरुको ठीक सुझावको परिपालना एक महत्वपूर्ण समय हो । साथ साथै अस्पतालमा विताएका समय र नर्स तथा कर्मचारीहरुको सद्भाव पनि रोगीहरुलाई वरदान सावित हुने तर्क गरिन्छ । सघन उपचार पछि मानिसको काल्पनिक कुराहरुमा विमर्श गर्ने क्षमता बढ्छ । वार्तालाप डाक्टरहरुको सुझाव र सल्लाह पछि विरामीको विचारको नियन्त्रण कसरी गरिन्छ भन्ने अध्ययन हो ।
चिकित्सकहरुको सम्प्रदाय, वर्ग, उमेरले विरामीलाई हौसला मिल्ने तर्क गरिन्छ । आकस्मिक कक्षमा थुप्रै विरामीहरुको चाप भए पनि गाह्रो नहुने चिकित्सकहरु बताउँछन् । सवैको चासो एउटै थियो विरामीलाई अस्पतालबाट कसरी मुक्ति दिने र उनीहरुलाई कसरी परिवार मा सुन्पने । अध्यनको विधि अध्ययनको सीमा एक अनलाइन सर्वेक्षणबाट सम्पन्न भएको बताइएको छ ।
मनोविज्ञान शाखाका आकस्मिक कक्षहरुको निरिक्षण गरेर तयार पारिएको सोधमा पर्याप्त मात्रामा ज्ञान र सिप लिँदै प्रश्नोत्तरहरु समावेश गरिएको थियो । विरामीहरुलाई उनीहरुको बसोवास गरीएको क्षेत्रगत आधारको बारेमा निरिक्षण गरिएको वताइएको छ ।
वृद्व उमेरका विरामीलाई ४ वर्ष उपचारको लागि र वयस्क उमेरका रोगीहरुलाई ३ वर्षको लागि भर्ति गरेको पाइयो ।
प्रश्नावलीमा, के तपाईँ उपचार पछिको जीवन राम्रो हुन्छ ? तपाईँ राज्यको कानूनी कुराहरु माथि पनि प्रश्नोत्तर गर्न सक्नु हुनेछ ? सरल भाष्य तपार्इँलाई कस्तो लाग्छ ? आदी सोधिएको थियो । (स्रोतः प्लस डट अर्ग डटकम)










































