२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

लेकमा बाख्रा गोठ स्थानान्तरण गरिँदै

मुस्ताङ, (जोमसोम) । म्याग्दीको सिख गाउँ आसपासका लेकबाट मुस्ताङको थासाङ गाउँपालिका–२ अन्तर्गतको बतासे लेकमा बाख्रा लग्दै किसान ।

चिसो मौसममा ६ महिना बेंसी  र  गर्मी मौसममा ६ महिना लेक राख्ने परम्परालाई अङ्गाल्दै उनीहरुले  मुस्ताङको बतासे हुँदै विभिन्न लेकहरुमा  ६ महिनाका लागि गोठ स्थानान्तरण गरेका हुन्  ।